सूर्य त उठ्यो र फर्कियो आफ्नै बाटोमा
मैले जन्माएको नदी भने
बग्यो, बगिरह्यो फर्किएन कहिल्यै।

प्रतिक्रिया
Exit mobile version