कृष्णपक्ष थापा

कृष्णपक्ष थापा

नेपाली कला साहित्यमा रुचि भएका कृष्णपक्ष थापा मूलतः चित्र कोर्छन् । डिजिटल सिर्जनाहरू, वेब डिजाइन, फाइन आर्ट, कार्टुन र एनिमेसनजस्ता कलाका विविध स्वरूपहरूमा उनको दक्षता छ ।