हाम्रो कथाघरको यस ‘स्मार्ट लघुकथा’ स्तम्भका संयोजक तथा सम्पादक हेटौँडाका कवि एवम् लघुकथाकार किशन पौडेल हुनुहुन्छ। यस स्तम्भमा नेपाली लघुकथाका साथै देश-विदेशका लेखकहरूका छोटा, गहन र मानवीय संवेदनाले ओतप्रोत सामाजिक विषयका लघुकथाहरू प्रकाशन गरिनेछ।
साथै, भविष्यमा यी लघुकथाहरूलाई सङ्ग्रह गरी पुस्तकका रूपमा पनि प्रकाशन गर्ने योजना रहेको छ।
यस स्तम्भका लागि आफ्ना लघुकथा पठाउन इच्छुक लेखकहरूले संयोजक/सम्पादक पौडेलको फेसबुक इनबक्स अथवा हाम्रो कथाघरको इमेल ठेगानामा माथि उल्लिखित विशेषताअनुसारका लघुकथा पठाउन सक्नुहुनेछ।
संयोजक/सम्पादक पौडेलको फेसबुक प्रोफाइलको लिङ्क तल दिइएको छ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।