हाम्रो सानो प्यारो बिरालो,
सधैं “म्याउँ-म्याउँ” गर्छ।
दूधको भाँडो देख्नासाथ,
लुक्दै-लुक्दै आउँछ।
घाममा सुतेर न्यानो लिन्छ,
छायाँमा खेल्न रमाउँछ।
नानीहरूसँग हाँसी-हाँसी,
कहिले-कहाँ दौडिन्छ।
दुःख नदिऊँ बिरालोलाई,
ऊ पनि साथी हाम्रो।
माया बाँडौँ सबै प्राणीमा,
सजाऔँ संसार राम्रो।
~~~०००~~~
– नन्दलाल आचार्य
– बेलका- २, सिद्धार्थटोल, उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।