अनूदित लघुकथा:
नवयुग
सर्जक: सन्दीप तोमर
— सत्ता पक्षका एक प्रतिनिधिले भने ।
— विपक्षका प्रतिनिधिले दृढतापूर्वक भने ।
भावानुवाद: जीवन सोनी
सन्दीप तोमर
(जन्म: ७ जुन १९७५, मुजफ्फरनगर, उत्तर प्रदेश, भारत) पेशाले अध्यापक तथा बहुआयामिक हिन्दी साहित्यकार हुन् । उनले कविता, कथा, लघुकथा, उपन्यास, समालोचना र गजल विधामा उल्लेखनीय सिर्जना गरेका छन् । उनका प्रमुख कृतिहरूमा सच के आस पास, थ्री गर्लफ्रेण्डस्, कामरेड सञ्जय, यंगर्स लभ, एस फर सिद्धि र एक अपाहिज की डायरी रहेका छन् । साहित्य र शिक्षण क्षेत्रमा पुर्याएको योगदानका लागि उनी बेस्ट टिचर अवार्ड, साहित्य सृजन सम्मान र हिन्दी रत्न सम्मान लगायतका विभिन्न सम्मानबाट सम्मानित भएका छन् ।
प्रस्तुत लघुकथा “नवयुग” उनको हालैको रचना हो ।


