Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता : क्रान्ति | भूमिका गैरे तिमिल्सिना | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : जिब्रो | दूरगामी माइला | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : खुट्टा | कला ढकाल | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : सङ्घर्ष र सपना | सरस्वती पुडासैनी | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : आँसु | कौसिबहादुर सिंह | हाम्रो कथाघर

चैत्र ६, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » सुनकोशी वाङ्मय प्रतिष्ठानको साधारण सभा सम्पन्न, छविरमण सिलवालको अध्यक्षतामा समिति चयन | हाम्रो कथाघर

सुनकोशी वाङ्मय प्रतिष्ठानको साधारण सभा सम्पन्न, छविरमण सिलवालको अध्यक्षतामा समिति चयन | हाम्रो कथाघर

हाम्राे कथाघर हाईलाइट्स
हाम्रो कथा घरहाम्रो कथा घरभदौ ७, २०८२443 Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

काठमाडौँ। सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ। सो सभाले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा रामसुन्दर देउजा, महासचिवमा प्रदीप सापकोटा, कोषाध्यक्षमा तारा केसी, र सदस्यहरूमा क्रमशः पूर्णबहादुर श्रेष्ठ, शुभाद्रा अधिकारी तथा वसन्तराम नकर्मी सर्वसम्मत चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. लक्ष्मणप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गर्नुभएको थियो। उहाँले उद्घाटन मन्तव्यमा भन्नुभयो: ‘साहित्यिक संस्था त धेरै खुल्छन् तर समयक्रममा व्यक्तिहरूबीच मन नमिलेपछि फुट्छन्। तर सुनकोशी त्यस्तो नहोस्। यो मेरो संस्था हो भन्ने भावना सबैमा भयो भने संस्था दिगो हुन्छ। सुनकोशीलाई नामजस्तै काम गरेर देखाउने चुनौती पनि छन्। तर मलाई लाग्छ, नेतृत्वमा आउने साथीहरू सक्षम छन्।’

दुई चरणमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार पवन आलोक, लघुकथा समाज, नेपालका अध्यक्ष तुलसीहरि कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए।

बन्द सत्रमा महासचिव प्रदीप सापकोटाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन पेस गरेपछि दुवै प्रतिवेदन सर्वसम्मत पारित भएका थिए।

उद्घाटन सत्रको अध्यक्षता छविरमण सिलवालले गर्नुभएको थियो भने बन्द सत्रको अध्यक्षता निर्वाचन समितिका संयोजक श्रीबाबु कार्कीले गर्नुभएको थियो। कार्कीको संयोजकत्वमा सुमन सौरभ र अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमितिको निर्वाचन सम्पन्न गरेको थियो।

नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै प्रा. डा. गौतमले प्रमाणपत्र वितरण गर्नुभयो भने निर्वाचन संयोजक कार्कीले शपथ गराउनुभएको थियो।

छोटो समयमै नेपाली साहित्यमा विभिन्न गतिविधिहरू गरी यस वाङ्मय प्रतिष्ठानले छुट्टै प्रभाव छोडेको छ।

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

सुनकोशी वाङ्मय प्रतिष्ठान हाम्रो कथा घर हाईलाइट्स

यो पनि पढ्नुहोस्...

कवि सुरेश राईको स्वरमा ‘माया गर्छु नि हौ’ सार्वजनिक

‘आख्यान मञ्जिरा’ कार्यक्रममा चार पुस्ताका कथामाथि विमर्श

समाचार: वालिङ महोत्सवमा साहित्यिक उत्सव

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्क र मातृका पोखरेलको कथासङ्ग्रह विमोचन

साहित्यकार पार्वती पुडासैनीको कवितासङ्ग्रह ‘छेपारो समय’ प्रकाशित

Leave A Reply Cancel Reply

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

कविता : क्रान्ति | भूमिका गैरे तिमिल्सिना | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : जिब्रो | दूरगामी माइला | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : खुट्टा | कला ढकाल | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : सङ्घर्ष र सपना | सरस्वती पुडासैनी | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : आँसु | कौसिबहादुर सिंह | हाम्रो कथाघर

चैत्र ६, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.