Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथा: नयाँ परिकार | हाम्रो कथाघर

लघुकथा: नयाँ परिकार | हाम्रो कथाघर

आख्यान - लघुकथा
डा. चन्द्रेश कुमार छतलानीडा. चन्द्रेश कुमार छतलानीसाउन २१, २०८२351 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

डा. चन्द्रेश कुमार छतलानी


एक जना महान् राजाको राज्यमा एक जना मगन्तेजस्तो मानिस सडकमा मृत भेटियो। कुरा राजासम्म पुग्यो र उनले यस घटनालाई अत्यन्त गम्भीर रूपमा लिई पूर्ण छानबिन गर्न आदेश दिए।

सबैभन्दा ठूलो मन्त्रीको अध्यक्षतामा एउटा समिति गठन गरियो, जसले गहन छानबिन गरी आफ्नो प्रतिवेदन पेस गर्‍यो। राजाले त्यो लामो प्रतिवेदन हेरे र आँखा साना पार्दै गम्भीर स्वरमा भने, “एक लाइनमा भन, ऊ किन मरेको थियो?”

सबैभन्दा ठूलो मन्त्रीले अत्यन्त विनम्र शब्दमा उत्तर दिए, “हजुर, किनभने ऊ भोकाएको थियो।”

सुन्ने बित्तिकै राजाका आँखा ठूला भए र उनले आँखा तर्दै मन्त्रीलाई भने, “मतलब… मेरो… राज्यमा… कोही… भो…काएको थियो!” यो भन्दाखेरि राजाले हरेक शब्दपछि एक क्षण रोकिएर अर्को शब्द बोलिरहेका थिए।

मन्त्रीले तुरुन्तै कुरा बुझे र समय नगुमाईकन उत्तर दिए, “हो हजुर, उसले ‘भू… खाएको’ थियो। त्यसैले मरेको हो। सत्य यही हो कि उसले ‘भू’ धेरै खाएको थियो।”

प्रतिवेदनमा त्यसअनुसार परिवर्तन गरियो र त्यस राज्यमा ‘भू’ नामक एउटा नयाँ परिकारको आविष्कार भयो, जुन काजु-बदाम र शुद्ध घिउले बनाइन्थ्यो।


भारतको राजस्थान, उदयपुर निवासी डा. चन्द्रेश कुमार छतलानी पेसाले कम्प्युटर विज्ञानका सहआचार्य एवं एक बहुआयामिक साहित्यकार हुनुहुन्छ। उहाँले कम्प्युटर विज्ञानमा विद्यावारिधि (पीएच.डी.) गर्नुभएको छ। उहाँका ३७ शोधपत्र, १६ मौलिक कृति र १० सम्पादित पुस्तकहरू प्रकाशित छन्।

कविता, लघुकथा बालकथा र कथा/कहानी जस्ता विधामा कलम चलाउने उहाँले नेपाली भाषामा समेत साहित्य सिर्जना गर्नुहुन्छ। साहित्य र शिक्षणमा पुर्‍याउनुभएको योगदानका लागि उहाँ ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसक्नुभएको छ।

उहाँकै नेपाली भाषामा लेखिएको यो लघुकथा “नयाँ परिकार” उहाँले स्वयम् हामीलाई पत्राचार गर्नुभएको हो।


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

डा. चन्द्रेश कुमार छतलानी नयाँ परिकार लघुकथा

यो पनि पढ्नुहोस्...

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथा: सजाय | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: आइफोन | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

लघुकथा: पेसा | कल्पना मरासिनी | हाम्रो कथाघर

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.