किसानकाे प्यारो साथी
भ्यागुतो हो नानी
भ्यागुताले जानी जानी
पुराउदैन हानी।।
किसानकाे अर्को साथी
गड्यौला हाे नानी!
यसले बाली बिगार्दैन
कस्ताे राम्राे बानी ।।
भ्यागुताले खाइदिन्छ
बाली खाने किरा
गड्यौलाले मल दिन्छ
बाली नालीलाई ।।
भ्यागुता र गड्यौलोलाई
माया दिनुपर्छ
अन्न धेरै उब्जाएर
सबलाई पाल्नुपर्छ ।।
– रत्नप्रसाद अनामणि श्रेष्ठ
काभ्रे नाला।
= संकलन: तारा के. सी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।