तिमी भन्छौं दशैँ आयो
म भन्छु दशा आयो
हामी परदेशीलाई रुवाउने
खै कस्तो कथा आयो
देश छोड्ने बाध्यता आयो
उता दशैँमा घर घर मा खसी आयो
यता सपनाले आफ्नै ज्यान खायो
चार्डपर्व आउँदा गाउँ घरको याद्ले सतायो
देशको महत्त्व प्रदेशले बुझायो
ए परदेशी साथी चित्त कसरी बुझयौ!
कयौं दशैँ प्रदेश मै कसरी बितायौं
मनमा झरी बग्दा खेरि
मुहारको मुस्कान तस्बिरमा कसरी देखायौ
भगवान यो प्रदेशको बाटो किन देखायौ
तक्दिरमा नेपाल छोड्ने शब्द किन लेखायौ ।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।