Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

माघ २२, २०८२

माघ २२, २०८२

माघ २२, २०८२

कविता समालाेचना : सुमना श्रेष्ठको “म अवसरवादी !” कविता : एक काव्यिक पृष्ठभूमि र प्रेरणाको सन्दर्भ

माघ २१, २०८२

पुस्तक समीक्षा : मणिकुमार प्रधानद्वारा लिखित कथा सङ्ग्रह “पुनरुद्धार” (बुकुने कथा सङ्ग्रह) एक पाठकीय दृष्टिकोणमा

माघ २१, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » स्रष्टा कुमार काफ्लेको ‘सपना कतिपय’ को परिचर्चा सम्पन्न

स्रष्टा कुमार काफ्लेको ‘सपना कतिपय’ को परिचर्चा सम्पन्न

पुस्तकिय समाचार
हाम्रो कथा घरहाम्रो कथा घरकार्तिक २३, २०८१293 Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest


बिहीबार, २२ कात्तिक २०८१ । सिर्जना अभियान समाज भक्तपुरको आयोजनामा कथाकार कुमार काफ्लेको लघुकथा कृति ‘सपना कतिपय’ माथि परिचर्चा सम्पन्न भयो । कार्यक्रममा कृतिभित्र सङ्गृहीत चवन्नवटा लघुकथाहरू, लघुकथाका विषय र विशेषतामाथि समीक्षक तथा सर्जक डा. हरिप्रसाद भण्डारी, डा. विदुर चालिसे, दीपक लोहनी, डा. हिम लाल श्रेष्ठ र इन्दिरा चापागाईंले विविध दृष्टिकोणले चर्चा गर्नुभयो ।

कृति विमर्शका प्रमुख वक्ता डा. हरिप्रसाद भण्डारीले स्रष्टा कुमार काफ्लेको सिर्जनात्मक व्यक्तित्व र ‘सपना कतिपय’ भित्र रहेका लघुकथाहरूहरूको कथानक, प्रस्तुति, उद्देश्य र सन्देशको बारेमा स्पष्ट पार्दै कुमार काफ्लेले लघुकथामार्फत प्रगतिशील विचारलाई मुखरित गरेको विषय सविस्तार चर्चा गर्नुभएको थियो । डा. विदुर चालिसेले पुर्णप्रसाद ब्राह्मणको ‘झिल्का’ लघुकथासङ्ग्रहमा रहेका लघुकथाको स्मरण गर्दै कुमार काफ्लेले विविध विषयमा सकारात्मक भावका लघुकथा सिर्जना गरेको बताउनुभयो ।

लघुकथा समीक्षक दीपक लोहनीले कथायात्री कुमार काफ्लेका लघुकथाले नवीन समालोचनाको माग गर्ने कुराको सप्रसङ्ग विस्तारमा बताउनुभयो । कुमार काफ्लेले विविध विषयमा लघुकथा, कथा सिर्जना गर्ने गरेको भएपनि प्रेम, प्रणय र यौनमनोविज्ञान विषयक लघुकथा बेजोड रहेका उदाहरणसहित स्पष्ट पार्नुभएको थियो । त्यसैगरी डा. हिम लाल श्रेष्ठ र इन्दिरा चापागाईंले ‘सपना कतिपय’ भित्र रहेका लघुकथाको सबल र दुर्वल पक्षहरूको विवेचना गर्नुभएको थियो

‘सपना कतिपय’ का सर्जक कुमार काफ्लेले आफ्नो लेखनयात्रा र लघुकथा सिर्जनाको बारेमा आफ्नो भनाइ राख्नुभयो । अन्तमा सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीले नेपाली साहित्यमा ‘सपना कतिपय’ लघुकथा सङ्ग्रह आउनु खुसीको कुरा हो भन्दै स्रष्टा कुमार काफ्लेलाई शुभकामना तथा बधाई दिनुभएको थियो । सिर्जना अभियान समाजको तर्फबाट कथाकार ध्रुव मधिकर्मीले कथाकार कुमार काफ्लेलाई ‘सपना कतिपय’ कृतिको सफलताको कामना गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

पद्मा खयरगोलीले सञ्चालन गर्नुभएको कृति विमर्श कार्यक्रमको लघुकथासङ्ग्रह ‘सपना कतिपय’ नमस्ते आधुनिक लघुकथा मञ्च चितवनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कुमार काफ्ले पुस्तकिय समाचार सपना कतिपय

यो पनि पढ्नुहोस्...

पुस्तक समीक्षा : मणिकुमार प्रधानद्वारा लिखित कथा सङ्ग्रह “पुनरुद्धार” (बुकुने कथा सङ्ग्रह) एक पाठकीय दृष्टिकोणमा

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

समीक्षा: शब्दमा जीवन र भावनाको त्रिवेणी: ‘आस्था’ र ‘ग्याब्रियले’ को संयुक्त समीक्षा

समीक्षा: जरत्कारु: नारी सशक्तिकरणको पौराणिक पुनर्पाठ | हाम्रो कथाघर

पुस्तक समीक्षा: सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’ पढेपछि | हाम्रो कथाघर

पुस्तक समीक्षा : माटोबाट उब्जिएका कथा र चेतनाको रक्तपुस्तिका ‘शल्यक्रिया’ | कुमार दाहाल | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

माघ २२, २०८२

माघ २२, २०८२

माघ २२, २०८२

कविता समालाेचना : सुमना श्रेष्ठको “म अवसरवादी !” कविता : एक काव्यिक पृष्ठभूमि र प्रेरणाको सन्दर्भ

माघ २१, २०८२

पुस्तक समीक्षा : मणिकुमार प्रधानद्वारा लिखित कथा सङ्ग्रह “पुनरुद्धार” (बुकुने कथा सङ्ग्रह) एक पाठकीय दृष्टिकोणमा

माघ २१, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.