ढोकामा ।
दुशासनलाई चौकीदार राख्ने
नपुंसक
अस्पतालको
नक्सा देख्नु भो तपाईहरुले ?
बि जे पी × तृ ण मु ल × काग्रेज
डिभाइडेट ÷ by
{खै न्याय ?}
मेरो देशको न्यायले
धृतराष्ट्रको आँखा पुजेर
गीताको श्लोक बरबराउदै
बाटोमा
हिँडेको
वर्षौं भयो ।
यो देशको सडकले
चाखी रहन्छ
विर्यको
स्वाद ।
अन्यायलाई
न्याय
बन्ने
रहर लागेको दिन
निकाल्छ न्यायमुर्तिले
त्यहीँ पुरानो थोत्रे हिसाब
बलात्कार × समचार
ans/- हेडलाईन
जुलुस नारा
न्याय दे । न्याय दे । न्याय दे । न्याय दे
बलात्कारीलाई फासी दे ।
कानुन × न्याय × (बलात्कार)
सविधान ÷ गल्ती – अपराध
रित्तो कुरुक्षेत्र ।
( एक पल्ट फेरि
न्यायको गणितमा
रातो दाग लागेको छ)
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।