हाम्रो बाजुरा, हिमालको शिर,
सुन्दर बडिमालिका, आस्थाको धीर
धार्मिक र प्राकृतिक, सुन्दर गाथा
मनमोहक दृश्य, जताततै छटा
बडिमालिका, देवीको थान
आस्थाको धरोहर, श्रद्धाको ज्ञान
पर्वतको काखमा बसेको यो स्थल
हाम्रो बाजुराको गौरवमय महल
मेघमाला झैँ हरियाली डाँडो
पवित्र भूमि, स्वच्छ हावा र पानीको छाँटो
गाउँ गाउँमा बस्ने, मेहनती जनता
सद्भाव र प्रेमले गाँसिएको बन्धन
बाजुराको माटो, बडिमालिकाको गान
सँस्कृति र परम्पराको यो अनुपम दान
सदैव रहोस् यो धर्तीको शान
हाम्रो बाजुरा, बडिमालिकाको सम्मान
°°°
ठेगाना: जगन्नाथ १ बाजुरा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।