‘हाम्रो कथा घर डट कम’ द्वारा सञ्चालित यस ‘पाक्षिक लघुकथा अभियान’ स्तम्भका संयोजक, हेटौँडाका कवि तथा लघुकथाकार किशन पौडेल हुनुहुन्छ। यस स्तम्भमा प्रकाशनको लागि सय शब्द भित्रका लघुकथाहरू उहाँकै म्यासेन्जरमा पठाउनु हुन अनुरोध गर्दछौँ।
👉 किशन पाैडेलको फेसबुक 👈







