Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

द्वारिका धाम: सनातन धर्मको एक महत्त्वपूर्ण तीर्थ | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

कार्तिक ८, २०८२

देवकोटा र सिम्खडाको स्मरण गर्दै लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

कार्तिक ५, २०८२

साहित्यिक अभियानमा स्याङ्जाली नारी संस्था स्थापना

कार्तिक ३, २०८२

लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सवमा विविध कार्यक्रम

कार्तिक २, २०८२

पोस्टरमा स्मार्ट लघुकथा | अङ्क १७ | हाम्रो कथाघर

कार्तिक १, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन विविध कार्यक्रमसहित सम्पन्न

विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन विविध कार्यक्रमसहित सम्पन्न

हाम्रो कथा घर हाईलाइट्स
हाम्रो कथा घरहाम्रो कथा घरजेष्ठ ११, २०८२722 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

काठमाडौं, जेठ १० | नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले स्रष्टा सम्मान, पत्रिका विमोचन तथा वसन्त काव्य गोष्ठीको कार्यक्रमसहित आफ्नो आठौँ अधिवेशन मिति २०८२/०२/१० गते शनिबार सम्पन्न गर्‍यो।

समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्व तथा वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यमा प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौंस्थित सभाकक्ष (रुफटप हल) मा सो कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणबाट सेवा निवृत्त साहित्यकारद्वय भगवती प्रसाईं र दीपकप्रसाद दाहाललाई दोसल्ला र नगद राशिसहित ‘अमरज्योति साहित्य सम्मान–२०८२’ समर्पण गरिनुका साथै अमरज्योति साहित्यिक त्रैमासिकको ६६ औँ अङ्क (२०८२, जेठ अङ्क) समेत लोकार्पण गरियो।

सो समारोहमा आयोजित वसन्त काव्य गोष्ठीमा प्रमुख अतिथि प्रमोद प्रधान, विशेष अतिथिहरू—विष्णुबहादुर सिंह, पुण्यप्रसाद घिमिरे, रामेश्वर राउत मातृदास, मञ्जुश्री प्रधानलगायतका स्रष्टाहरूले रचना वाचन गर्नुभयो।
सम्मानित साहित्यकारद्वय भगवती प्रसाईं र दीपकप्रसाद दाहालले साहित्यिक समाजले योगदानको उचित मूल्याङ्कन गर्दै सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै आ–आफ्ना सिर्जना सुनाउनु भयो।

उक्त कार्यक्रममा रचना वाचन गर्ने अन्य स्रष्टाहरूमा अच्युतप्रसाद पौडेल ‘चिन्तन’, रेणु अधिकारी ‘मौनता’, घनबहादुर थापा, थर्कबहादुर थापा, चिरन्तन विक्रम राणा, नारायणप्रसाद आचार्य, शारदाप्रसाद भट्टराई (वशिष्ठ बन्धु), कविता पोखरेल, सुभाष अधिकारी, शारदा भट्टराई पोखरेल, रीता चालिसे खनाल, आविष्कार कला, कृष्णदेव रिमाल ‘शब्दसेना’, विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं, बलराम पुडासैनी, अनिल पौडेल, मिमन पुलामी, कृष्ण मोहन जोशी, राजु शर्मा, रमेश तिमल्सिना ‘सागर’, शारदा पराजुलीलगायत रहनु भएको थियो।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि प्रमोद प्रधानले सिर्जनशीलता सबै मानवमा निहित गुण रहेको धारणा राख्दै सिर्जनशीलताको प्रस्फुरणले आनन्दानुभूति दिलाउने विचार प्रकट गर्नु भयो।
उहाँले नेपाल विद्युत प्राधिकरणले धेरै साहित्यिक प्रतिभाहरू जन्माएको उदाहरण प्रस्तुत गर्दै प्राधिकरणका स्रष्टाहरूको सिर्जनशीलता कार्यालयको घेराबाट बाहिर निस्केर राष्ट्रिय स्तरसम्म पुग्नुपर्ने धारणा राख्नु भयो।

कार्यक्रमका सभाध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले साहित्य समाजका लागि योगदान दिने अग्रजहरूको स्मरण गर्दै भौतिकका साथै भावात्मक बिजुली उत्पादनमा समेत समाज क्रियाशील रहँदै आएको विचार प्रकट गर्नुभयो।
उहाँले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सक्रिय उपस्थिति जनाउनु भएका सम्बद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो।

सोही अवसरमा सम्पन्न भएको विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशनले ३ वर्षको कार्यकालका लागि विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्‍यो।
समितिका अन्य पदाधिकारीहरूमा शारदा पराजुली (उपाध्यक्ष), युवराज शर्मा (सचिव), भोलानाथ शर्मा (सहसचिव) र मुकुन्दप्रसाद प्रसाईं (कोषाध्यक्ष) रहनु भएको छ भने कार्यसमिति सदस्यहरूमा सङ्गीता पौडेल अधिकारी, बलराम पुडासैनी, रीता चालिसे खनाल, मिमन पुलामी, अनिल पौडेल र रामराजा ओझा रहनु भएको छ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि स्रष्टासँगै साहित्य समाजका पूर्व अध्यक्ष एवम् निर्वाचक मण्डलका पदाधिकारीहरू—विष्णुबहादुर सिंह, पुण्यप्रसाद घिमिरे तथा रामेश्वर राउत मातृदासलाई समाजको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरिएको थियो।

सो कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ले गर्नु भएको थियो भने समाजका सदस्य भोलानाथ शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

समाचार साहित्यिक कार्यक्रम हाम्रो कथा घर हाईलाइट्स

यो पनि पढ्नुहोस्...

देवकोटा र सिम्खडाको स्मरण गर्दै लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

साहित्यिक अभियानमा स्याङ्जाली नारी संस्था स्थापना

लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सवमा विविध कार्यक्रम

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

सुनकोशी वाङ्मय प्रतिष्ठानको साधारण सभा सम्पन्न, छविरमण सिलवालको अध्यक्षतामा समिति चयन | हाम्रो कथाघर

कविता प्रतियोगिता तथा ‘अमरज्योति’ लोकार्पणको कार्यक्रम सम्पन्न | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

द्वारिका धाम: सनातन धर्मको एक महत्त्वपूर्ण तीर्थ | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

कार्तिक ८, २०८२

देवकोटा र सिम्खडाको स्मरण गर्दै लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

कार्तिक ५, २०८२

साहित्यिक अभियानमा स्याङ्जाली नारी संस्था स्थापना

कार्तिक ३, २०८२

लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सवमा विविध कार्यक्रम

कार्तिक २, २०८२

पोस्टरमा स्मार्ट लघुकथा | अङ्क १७ | हाम्रो कथाघर

कार्तिक १, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.