Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » बाल कथा: ठूलो मान्छे

बाल कथा: ठूलो मान्छे

तारा के. सीतारा के. सीकार्तिक २९, २०८१283 Views
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["picsart"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"square_fit":1,"transform":2,"ai_expand":1,"remove":3},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false,"used_sources":{"version":1,"sources":[{"id":"458362580005201","type":"ugc"}]}}
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

“नाति बाबु!
राम्राेसँग पढ्नु है। ठूलाे मान्छे बन्नु पर्छ।”
मावली हजुर बा हजुर आमाले उत्तमकाे गालामा चुप्पा गर्दै भन्नुभयाे। अलिपर बाटाेमा मामा माइजुसँग भेट भयाे। मामाले पनि मोटर बाईक राेकेर भन्नुभयाे;
“भान्जा बाबु! राम्राेसँग पढ है । ठूलाे मान्छे बन्नु पर्छ। “दिदी भिनाजु, काका काकी, ठूलाे बा, ठूली आमा जस्ले पनि उत्तमलाई भेट्याे कि यहीँ कुरा भन्नुहुन्थ्याे;

“बाबु! राम्राेसँग पढ है। ठूलाे मान्छे बन्नुपर्छ।”
कक्षा पाँचमा पढ्दै गरेकाे उत्तमकाे मनमा प्रश्न उठ्याे।

“ठूलाे मान्छे भनेकाे काे हाेला ?”
हाम्राे विद्यालयकाे हेड सर पाे हाे कि ? फेरि हेड सरले त पुलिस अंकललाई नमस्कार गर्नु भाकाे थियाे। त्याे पुलिस अंकल पाे ठूलाे मान्छे हाे कि ? ऊ झन झन साेच्न थाल्याे। पुलिसदेखि त सबै जना डराउछन्। त्यस्ताे डर लाग्ने मान्छे पनि ठूलाे मान्छे हाेेला त?
हाेइन….. अस्ति बाबासँग अस्पताल गाकाे थिएँ। बाबाले सेताे काेट लाकाे डाक्टरलाई नमस्कार गर्नु भाकाे थियाे। डाक्टर पाे हाेला त ठूलाे मान्छे त? डाक्टरले त राेग पनि निकाे पार्छन्। पक्कैपनि डाक्टर ठूलाे मान्छे हाे।

विद्यालयमा गुरूले भन्नुभयाे; “ठूलाे मान्छे भनेकाे ज्ञानी मान्छे। सबैकाे भलाे गर्ने मान्छे। सबैले राम्राे ठानेकाे मान्छेलाई ठूलाे मान्छे असल मान्छे भनिन्छ।”

अहाे….! ठूलाे मान्छे हुन यस्ताे पाे हुनुपर्दाे रहेछ। उसले बल्ल ठूलाे मान्छेकाे बारेमा थाहा पायाे। विद्यालय जाने बेलामा हजुर आमाले निधारमा टीका लगाई दिदै भन्नुभयाे;
“बाबु! ठूलाे मान्छे बन्नु है पढेर।”
अब भने उत्तमले मुख खाेल्याे र भन्याे; “म काे जस्ताे ठुलाे मान्छे बनाैं हजुर आमा?”

हजुर आमाले पल्लाेघर तर्फ देखाउदै भन्नुभयाे; “ऊ क्या त नेता काका जस्ताे। उनी कति पैसा कमाउछन्। ठुलाे घर छ। कति शानले हिड्छन्।” हजुरआमाकाे कुरा नसिद्धिदै एक हुल मान्छेहरू नेता काकाकाे घरतर्फ नारा लगाउदै अघि बढे।
“यस्ता नेता चाहिदैन।
देश लुट्न पाइदैन।
भष्टचारीलाई फाँसी दे फाँसी दे।”

त्याे दृश्य हेरिरहेकाे उत्तमले हजुरआमा नजिकै गएर भन्याे;

“हजुर आमा ! ती नेता काका त भ्रष्टाचारी पाे रहेछन्। म त्याे भ्रष्टाचारी जस्ताे ठूलाे मान्छे बन्दिन। म त मेराे बाबा जस्तै बन्छु। मेराे बाबालाई सबैले राम्राे र असल मान्छे भन्छन्।”

काठमाडौं ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

तारा के. सी बाल कथा

यो पनि पढ्नुहोस्...

होली विशेष बालकथा- रङहरूको उत्सव

बालकथा: ठूलो बन्ने रहर

बालकथा: संघर्षको घामपानी

बालगीत: रातो भाले

बालकथा: मुसो र बिरालो

बालकथा: पक्षीहरूको पाठ

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.