काठमाडौं । साहित्यकार तथा गीतकार लक्ष्मण सिटौलाको शब्द तथा सङ्गीत रहेको गीत ‘सम्झना पनि गर्दिन अब निष्ठुरी मायालाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
स्काइ म्युजिकले अहिलेकी लोकप्रिय गायिका सिम्रन परियारको स्वरमा म्युजिक भिडियो प्रस्तुत गरेको छ । सिम्रनका यो भन्दा अगाडि थुप्रै लोकप्रिय गीतहरु युवा ढुकढुकीमा बस्न सफल छन् ।
गीतकार लक्ष्मण सिटौलाका थुप्रै गीतहरू नेपालका प्रख्यात गायक र गायिकाले पहिल्यै गाइसकेका छन् । स्काइ म्युजिकले प्रस्तुत गरेको यो गीतमा आकाश नेपालीको भिडियोग्राफी तथा ऐरेन्ज रहेको छ । यो गीत मेल भर्सनमा मिलन बिश्वकर्माको स्वर रहेको छ ।
म्युजिक भिडियो सिम्रन परियार युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।
[ गीतको म्युजिक भिडियो हेर्नका लागि यहाँ “क्लिक- Click” गर्नुहोस्। ]
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।